ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संविधानको व्यवस्थाअनुरुप ल्याएका अध्यादेश असंवैधानिक र असंसदीय हुँदैन- भट्टराई


एबीसी न्यूज

काठमाडौं ८ माघ । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले संविधानमा भएको व्यवस्था बमोजिम ल्याएको अध्यादेश असंवैधानिक नभएको दाबी गरेका छन्।

मंगलबार संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद भट्टराइले आवश्यकता परे अध्यादेश ल्याउन पाउने संविधानको धारा ११४ मा व्यवस्था गरेको जिकिर गरे। उनले संविधानले गरेको व्यवस्था अनुरुप वर्तमान सरकारले अध्यादेश ल्याएको दाबी गरे।

‘सरकारले ल्याउने अध्यादेश सेप्टि भल्व हो, हाम्रो संविधानले संसदीय व्यवस्थामा राखेको व्यवस्था हो,’ भट्टराईले भने, ‘यो कुनै अससदीय व्यवस्था होइन। असंवैधानिक पनि होइन। संविधानको धारा ११४ ले अध्यादेश ल्याउन सक्ने व्यवस्था गरेको छ। संसद् नबसेको अवस्थामा अतिआवश्यक काममा निम्ति अध्यादेशमार्फत ऐनहरु सरकारले ल्याउन सक्छ। ६० दिनभित्र संसदबाट पारित गर्नुपर्छ। मुख्य तीन दल संविधान बनाउन मुख्य भूमिका खेलेको भनिन्छ। विश्वमा संसदीय व्यवस्था भएका मुलुकहरुलाई हेरेर राखेको हो।’

उनले सहकारीको विषयमा सहकारी छानविन सम्बन्धि संसदीय उच्चस्तरीय समितिले पास गरेको प्रतिवेदनकै आधारमा ढिला हुने भएकाले समितिको प्रतिवेदनअनुसार तत्काल कार्यान्वयनको लागि अध्यादेशमा समावेश गरिएको जिकिर गरे।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौं महानगरको कार्यबाहक प्रमुखमा सुनिता डंगोल

रामेश्वर रायको पार्टी फेरबदल: सर्लाही–३ मा त्रिकोणीय भिडन्त र मधेस राजनीतिको शैली

सम्बन्धित

विशेष महाधिवेशनबाट निर्वाचित प्रदीप र गुरुराजलाई महामन्त्रीबाट हटाउन माग गर्दै आयोगमा उजुरी

काठमाडौं महानगरको कार्यबाहक प्रमुखमा सुनिता डंगोल

रामेश्वर रायको पार्टी फेरबदल: सर्लाही–३ मा त्रिकोणीय भिडन्त र मधेस राजनीतिको शैली

देउवा पक्षले दायर गरेको रिटमा के–के छन् मागदाबी ?

उम्मेदवारी दर्ता केही दिन सर्ने संकेत : प्रधानमन्त्रीले बोलाइन् बैठक

एमालेमा पुस्तान्तरण : १ सय ६५ मध्ये ५४ भन्दा बढी नयाँ अनुहार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com