ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी पदाधिकारी निर्णयपछि अखिल क्रान्तिकारीको अध्यक्ष र महासचिवमा मनोनयन सुरु


एबीसी न्यूज

काठमाडौं ८ माघ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा अखिल क्रान्तिकारीका पदाधिकारीबारे सहमति नजुटेपछि चुनाव हुने भएको छ।

मंगलबार खुमलटारमा बसेको पदाधिकारी बैठकमा सहमति नजुटेपछि अखिल ९क्रान्तिकारी०को नयाँ नेतृत्व चयनका लागि चुनावमै जाने निर्णय भएको हो।
उक्त बैठकअघि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिकारीको अध्यक्षका दाबेदारलाई खुमलटार निवासमै बोलाएर धारणा बुझेको थिए।

दाबेदारहरु पछि हट्ने सम्भावना नदेखेपछि प्रचण्डले पदाधिकारी बैठकमै सो एजेण्डामा छलफल गरी चुनावमै गएर नयाँ नेतृत्व चयन गर्ने निर्णय गराएको एक पदाधिकारीले जानकारी दिए।

‘चुनाव लड्न चाहाने इच्छुक साथीहरुलाई उम्मेदवारी दिनुहोस् भन्ने निर्णय भएको छु, माओवादी केन्द्रका सचिव दीनानाथ शर्माले भने, ुपार्टीको प्रत्यक्ष हस्तक्षेप हुँदैन। विद्यार्थी फ्याक्सन इन्चार्जले सहमति गराएर ल्याए ठिकै छ, नत्र निर्वाचन गरिदिने।ु

पदाधिकारीको यस्तो निर्णयसँगै क्रान्तिकारीको अध्यक्ष र महासचिवमा मनोनयन सुरु भएको छ।

अध्यक्ष प्रचण्डलाई भेटेपछि विद्यार्थी नेताहरुले अध्यक्ष र महासचिवमा उम्मेदवारी दिएका थिएनन्। निर्वाचन समितिले ९ बजेसम्म उम्मेदवारी मनोनयन गर्ने समय दिएको छ।

यसअघि साँझ ६ बजेसम्मको समय दिइएको थियो। अनलाईनबाट उम्मेदवारी मनोनयन गर्दा ढिलाइ भएपछि समय बढाइएको हो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौं महानगरको कार्यबाहक प्रमुखमा सुनिता डंगोल

रामेश्वर रायको पार्टी फेरबदल: सर्लाही–३ मा त्रिकोणीय भिडन्त र मधेस राजनीतिको शैली

सम्बन्धित

विशेष महाधिवेशनबाट निर्वाचित प्रदीप र गुरुराजलाई महामन्त्रीबाट हटाउन माग गर्दै आयोगमा उजुरी

काठमाडौं महानगरको कार्यबाहक प्रमुखमा सुनिता डंगोल

रामेश्वर रायको पार्टी फेरबदल: सर्लाही–३ मा त्रिकोणीय भिडन्त र मधेस राजनीतिको शैली

देउवा पक्षले दायर गरेको रिटमा के–के छन् मागदाबी ?

उम्मेदवारी दर्ता केही दिन सर्ने संकेत : प्रधानमन्त्रीले बोलाइन् बैठक

एमालेमा पुस्तान्तरण : १ सय ६५ मध्ये ५४ भन्दा बढी नयाँ अनुहार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com