ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रवि लामिछाने भैरहवा पुगे, भोलि अदालतमा हाजिर हुने


एबीसी न्यूज

काठमाडौं ८ माघ । बुटवलको सुप्रिम सहकारी ठगीको अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछाने भैरहवा पुगेका छन्।

आफूविरुद्ध दायर भएको मुद्दाबारे अदालतमा उपस्थित भएर बयान दिन उनी मंगलबार काठमाडौँबाट बुद्ध एयरको जहाजर्फत भैरहवा पुगेका हुन्।

लामिछानेसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराध कसुरमा पूरक मुद्दा दर्ता भएको छ।

पोखराको सूर्यदर्शन सहकारी ठगीको अभियोगमा उनले जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।

त्यस्तै काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा लामिछाने काठमाडौँ जिल्ला अदालतबाट ६० लाख बुझाएर रिहा भएका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौं महानगरको कार्यबाहक प्रमुखमा सुनिता डंगोल

रामेश्वर रायको पार्टी फेरबदल: सर्लाही–३ मा त्रिकोणीय भिडन्त र मधेस राजनीतिको शैली

सम्बन्धित

विशेष महाधिवेशनबाट निर्वाचित प्रदीप र गुरुराजलाई महामन्त्रीबाट हटाउन माग गर्दै आयोगमा उजुरी

काठमाडौं महानगरको कार्यबाहक प्रमुखमा सुनिता डंगोल

रामेश्वर रायको पार्टी फेरबदल: सर्लाही–३ मा त्रिकोणीय भिडन्त र मधेस राजनीतिको शैली

देउवा पक्षले दायर गरेको रिटमा के–के छन् मागदाबी ?

उम्मेदवारी दर्ता केही दिन सर्ने संकेत : प्रधानमन्त्रीले बोलाइन् बैठक

एमालेमा पुस्तान्तरण : १ सय ६५ मध्ये ५४ भन्दा बढी नयाँ अनुहार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com