ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहकारी ठगी प्रकरण, बयानका लागि रवि चितवनको सरकारी वकिल कार्यालयमा


एबीसी न्यूज

काठमाडौं १८ मंसिर ।  पूर्व गृहमन्त्री तथा चितवन(२ का सांसदसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका केन्द्रीय सभापति रवि लामिछानेलाई सहकारी ठगीसम्बन्धी मुद्दामा बयानका लागि प्रहरीले मंगलबार मध्याह्न चितवन जिल्ला न्यायाधिवक्ताको ९सरकारी वकिल० को कार्यालयमा उपस्थित गराएको छ ।

लामिछानेलाई आज बिहान काठमाडौंबाट भरतपुर ल्याइएको हो । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन सम्बन्धमा लामिछानेमाथि छानबिन सुरू भएको हो । सहकारी बचत अपचलनको उजुरीमा कास्की प्रहरीले पक्राउ गरेको लामिछानेमाथि कास्कीसहित रूपन्देही र काठमाडौंमा पनि अनुसन्धान र बयान भएको छ ।

साहारा चितवनको १० करोड रूपैयाँभन्दा बढी रकम नियम विपरीत गोरखा मिडियामा गएको भनेर पीडित बचतकर्ताले उजुरी दिएका छन् । ग्यालेक्सी फोरके टिभी सञ्चालन गर्ने गोरखा मिडियामा लामिछाने तत्कालीन सेयरधनी, सञ्चालक तथा प्रबन्ध निर्देशक थिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुनसरीमा ट्रक दुर्घटना हुँदा ५ जनाको मृत्यु

अमेरिकाले नेपालसहित ७५ देशका लागि आप्रवासी भिसा रोक्यो

सम्बन्धित

सुनसरीमा ट्रक दुर्घटना हुँदा ५ जनाको मृत्यु

अमेरिकाले नेपालसहित ७५ देशका लागि आप्रवासी भिसा रोक्यो

निर्वाचन ४९ दिन बाँकीः कस्तो छ सुरक्षा रणनीति ?

आज माघे संक्रान्ति पर्व मनाइँदै

हाम्रा चाडपर्वले सामाजिक सद्भाव सुदृढ बनाउँछन्ः सभामुख

काठमाडौंको तापक्रम केही बढ्यो, तराईमा हुस्सु र कुहिरोको प्रभाव विस्तारै कम हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com