काठमाडौं १७ मंसिर । रौतहटको गढीमाइ नगरपालिका ८ मा नेकपा एकीकृत समाजवादी विजयी भएको छ। निर्वाचन कार्यालयका अनुसार समाजवादीका बजिरंगप्रसाद यादवले ६५५ मत ल्याएर निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जिउती देवी यादवले ६३१ मत ल्याइन्।
यस्तै नेपाली काङ्ग्रेसका सुबोधकुमार यादव ६१७ मत ल्याए।
प्रतिक्रिया दिनुहोस्