ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले खबरदारी सुनेन भने संसदको विशेष अधिवेशन बोलाउँछौँ – प्रचण्ड


एबीसी न्यूज

काठमाडौं १३ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई असंवैधानिक तवरले प्रधानमन्त्रीबाट हटाइएको बताएका छन्।

कीर्तिपुरमा भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकार जनताका विरुद्ध गए आन्दोलनमा जाने चेतावनी दिए।

‘प्रधानमन्त्रीबाट त मलाई असंवैधानिक र अलोकतान्त्रिक तवरबाट हटाइएको छ। तर, मलाई नेपाली जनताप्रति विश्वास छ, यो असंवैधानिक र अलोकतान्त्रिक निरङ्कुश कदमका विरुद्ध नेपाली जनताले आफ्नो फैसला सुनााउनेछ,’ उनले भने, ‘त्यसको निम्ति जरुरी पर्‍यो भने हामी फेरि एउटा नयाँ अभियान, जरुरी पर्‍यो भने नयाँ आन्दोलनमा पनि हामी जानेछौँ।’

सरकारले आफूहरूको खबरदारी नसुने संसदको विशेष अधिवेशन बोलाउने पनि प्रचण्डले बताए।

उनले भने, ‘मैले प्रतिनिधि सभामा विश्वासको निम्ति वक्तव्य दिँदै गर्दा प्रतिपक्षीहरूले खबरदारी गर्दै गर्दा, यदि सरकारले सुनेन भने प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाउन प्रतिवद्ध छौँ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाली कांग्रेसमा गगन सभापति, विश्व र पुष्पा भुसाल उपसभापति(पूर्ण सूची)

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

सम्बन्धित

नेपाली कांग्रेसमा गगन सभापति, विश्व र पुष्पा भुसाल उपसभापति(पूर्ण सूची)

शासन परिवर्तनको समस्या

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

कांग्रेसमा तेस्रोपटक विभाजनः इतिहास, नेतृत्व र सुधारको द्वन्द्व

रवि लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता (के के सजिलो भयो ?)

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com