ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कीर्तिपुरमा माओवादीको चुनावी सभा सुरु


एबीसी न्यूज

काठमाडौं १३ मंसिर । नेकपा माओवादी केन्द्रले काडमाडौँको कीर्तिपुरमा चुनावी सभा सुरु गरेको छ।  पार्टी अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०सहितका नेताहरू विभिन्न ठाउँबाट निस्किएको जुलुसमा सभाभागी भएर यतिबेला कीर्तिपुर नगरपालिका नःगाउँ दोबाटोमा रहेको सभास्थल पुगेका हुन्।

कार्यक्रममा प्रचण्डसहित नेकपा ९एकीकृत समाजवादी०का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे पनि सहभागी छन्।

कीर्तिपुर नगरपालिकामा माओवादीबाट प्रा।डा। शिवशरण महर्जन उम्मेदवार छन्। उनलाई एकीकृत समाजवादी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले समर्थन गरेको छ।

यसैगरी कीर्तिपुरमै अहिले नेपाली कांग्रेस र नेकपा एमालेको पनि चुनावी सभा भइरहेको छ।  कांग्रेसको सभामा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पुगेका छन्।

यसैगरी एमाले सभामा महासचिव शंकर पोखरेल छन्।  स्वतन्त्र सांसद राजमान महर्जनले आजै अपरान्ह ४ बजेपछि बागभैरवमा चुनावी सभा राखेको छ।

सो सभामा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसहितले सम्बोधन गर्दैछन्।  कीर्तिपुर नगरमा यसपटक ठूला दल र स्वतन्त्र उम्मेदवारको टक्कर देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाली कांग्रेसमा गगन सभापति, विश्व र पुष्पा भुसाल उपसभापति(पूर्ण सूची)

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

सम्बन्धित

नेपाली कांग्रेसमा गगन सभापति, विश्व र पुष्पा भुसाल उपसभापति(पूर्ण सूची)

शासन परिवर्तनको समस्या

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

कांग्रेसमा तेस्रोपटक विभाजनः इतिहास, नेतृत्व र सुधारको द्वन्द्व

रवि लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता (के के सजिलो भयो ?)

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com