ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युरोपेली च्याम्पियन्स लिग फुटबल : म्यानचेस्टर सिटी र फेएनोर्डले बराबरी खेले


एबीसी न्यूज

काठमाडौं १२ मंसिर । युरोपेली च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटी र फेएनोर्डले बराबरी खेलेका छन् । गएराति भएको खेलमा सिटी र फेएनोर्डले ३–३ गोलको बराबरी खेलेका हुन् ।

गएराति भएका अरु खेलमा बार्सिलोनाले ब्रिस्टलाई ३–० ले हराएको छ । त्यस्तै बार्यन म्युनिखसँग पेरिस सेन्ट जर्मेइन ९पीएसजी० १–० ले पराजित भएको छ । इन्टर मिलानले आरबी लाइपजिगलाई १ –० ले हराउँदा योङ्ग ब्वाइज एटालान्टासँग ६–१ ले पराजित भएको छ ।

त्यस्तै लेभेरकुसेनले आरबी साल्जबर्गलाई ५–० ले तथा आर्सनलले स्पोर्टिङलाई ५–१ ले हराएका छन् । यस्तै हिजो भएको पहिलो खेलमा एसी मिलानले स्लोभान ब्राटिस्लाभालाई ३–२ ले र एथ्लेटिको मड्रिडले स्पार्टा प्राहालाई ६–० ले पराजित गरेका थिए ।

च्याम्पियन्स लिगमा इन्टर मिलान १३ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यस्तै बार्सिलोना दोस्रो र लिभरपुल तेस्रो स्थानमा छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमालेमा कलह : ओलीकोटिप्पणीपछि सुरेन्द्र पाण्डेले पनि मुख खोले

८ करोडको डिफेन्डरमा बालेनको ‘राजसी’ चुनाव : मालपानीको गाडी, भट्टको ‘सेटिङ’ ?

सम्बन्धित

सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा हिमपातसहित वर्षा

एमालेमा कलह : ओलीकोटिप्पणीपछि सुरेन्द्र पाण्डेले पनि मुख खोले

प्रधानमन्त्रीका दुई उम्मेदवारको संसद् यात्रा सजिलो छैन, नयाँ मतदातामा निर्भरता

हुम्लाको सिमकोटमा यो वर्षकै पहिलोपटक हिमपात

बालेन शाहको धार्मिक अभियान : आस्था कुल्चेर चुनावी रणनीति कि भावनात्मक जोड ?

क–कसले किन उम्मेदवारी फिर्ता लिए ? (सूचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com