ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहकारीपीडितले आज काठमाडौंमा प्रदर्शन गर्ने


मनिषा लामिछाने
मंसिर ५, २०८१ बुधबार  ९ : ३० बजे

काठमाडौं ।  सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले बुधबार बचत रकम फिर्ता गराउन दबाब दिने उद्देश्यले काठमाडौं केन्द्रित आन्दोलन गर्दैछ।

बिहान साढे ११ बजे काठमाडौं उपत्यकाका विभिन्न ५ स्थानमा भेला भएर दबाबमूलक कार्यक्रम गर्न लागेको अभियन्ता सन्तोष पन्तले जानकारी दिए।

उनका अनुसार काठमाडौंको चाबहिल चोक, कालिमाटी र सोह्र खुट्टे चोकमा सहकारी पीडितहरूलाई भेला हुन आह्वान गरिएको छ। यस्तै ललितपुरको पुल्चोक र भक्तपुरको गठ्ठाघर चोकमा विरोध कार्यक्रम गर्ने तोकिएको छ।

पहिलो चरणमा आज विभिन्न अलग अलग स्थानमा कार्यक्रम हुने र थप एकत्रित कार्यक्रम गर्ने तयारी रहेको पन्तले बताए। सहकारीपिडितको आन्दोलनमा सहकारीकै बचत रकम अपचलनमा सभापति रावि लामिछाने पक्राउ परेर आन्दोलनमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पनि एक्यवद्धता जनाएको छ ।

पार्टीका नेता कार्यकर्तालाई रास्वपाले गैरदलीय पहिचानसहित आन्दोलनमा सहभागी हुन आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विकासको दाबी, राजनीतिक व्यंग्य र राष्ट्रिय एकताको भाष्य

सुर्खेत–२ : पुराना अनुहार बिदा, नयाँ उम्मेदवारको भिडन्त

सम्बन्धित

एमाले अध्यक्ष ओलीको चुनावी दौडधुप :आज झापाको गौरादहमा भेटघाट कार्यक्रम

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको मतपत्र छपाइ सकियो

रविलाई निर्वाचन आचारसंहिता विपरीतका गतिविधि गर्न नवलपरासी प्रशासनको रोक

जाँचबुझ आयोगको म्याद २५ दिन थपियो, चुनावअघि प्रतिवेदन नआउने

तराईमा हुस्सु, केही ठाउँमा हिमपातको सम्भावना

रेशम चौधरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com