ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुष्पलाल खोज्दै दिल्लीतिर


admin
फाल्गुन २३, २०७४ बुधबार   ४ : ३६   बजे

काठमाडौं, २३ फागुन । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठका विषयमा खोजी गर्दै एक टोली भारतको नयाँ दिल्लीतिर लागेको छ ।

वृत्तचित्र ‘तीन लाल’मा समेटिने पुष्पलालका विषयमा निर्देशक श्रीहरि श्रेष्ठको नेतृत्वमा भारतका सम्बन्धित ठाउँमा छायांकन हुनेछ । यो वृत्तचित्रमा पुष्पलालसहित कृष्णलाल अधिकारी, गंगालाल श्रेष्ठ समेटिने निर्देशक श्रेष्ठले जानकारी दिए ।

भारत गएको टोलीमा एमाले नेताहरू देवशंकर पौडेल, लोककृष्ण भट्टराईसहित सन्दीप अर्याल छन् । पुष्पलालपुत्र उमेश श्रेष्ठ पनि तत्काल भारत जाने जनाइएको छ । युवा उद्यमी किरण मोक्तानले टोलीलाई बिदाइ गरेकी थिइन् ।

वृत्तचित्र निर्माण पक्षका अनुसार नयाँ दिल्लीस्थित गोविन्दपल्लब पन्त अस्पतालमा निर्वासनकै क्रममा पुष्पलालको निधन भएको थियो । तत्कालीन नेपाल सरकारले उनको पार्थिव–शरीर ल्याउन नदिएपछि निगमबोध घाटमा उनको दाहसंस्कार गरिएको थियो ।

यी ठाउँसँगै कोलकाता, पटना, दरभंगा, गोरखपुर, वनारस, फारबिसगन्ज, लखनउलगायत क्षेत्रमा वृत्तचित्र छायांकन गरिने निर्देशक श्रेष्ठले बताए । पुष्पलालसँग संगत गरेका भारतीय नेतासँग कुराकानी पनि गरिने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ब्राजिलको जितको सपना अन्तिम समयमा रोकियो, मोरक्कोसँग १–१ को रोमाञ्चक बराबरी

ट्रम्पको नयाँ सन्देश : ‘इरानसँगको समझदारीले परमाणु हतियारको सम्भावना अन्त्य गर्नेछ’

सम्बन्धित

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

काभ्रे बस दुर्घटना अपडेट: ८ जनाको घटनास्थलमै मृत्यु

प्रश्न गर्ने सांसदलाई अर्थमन्त्री वाग्लेको चेतावनीः तपाईंका काण्ड पनि खुल्नेछन्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group