ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शहिद सम्झना दाहालको २५औँ स्मृतीसभा सम्पन्न


admin
फाल्गुन २३, २०७४ बुधबार   ११ : ०५   बजे

सिन्धुली, २३ फागुन । शहिद सम्झना दाहालको २५ औं स्मृती सभा मंगलवार सिन्धुलीमाढीमा सम्पन्न भएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिध्यार्थी युनियन जिल्ला कमिटी सिन्धुलिद्वारा आयोजित २५ औं शहिद सम्झना दाहाल स्मृती सभामा उनले गरेको योगदानको बारेमा चर्चा गर्दै दिवसको उपलक्ष्यमा सिन्धुली जिल्लामा ०७३/०७४ को सामुदायिक बिध्यालयबाट एस.र्इ.र्इ परिक्षामा सहभागी जिल्ला उत्कृष्ट तिनजना लाइ सम्मान गरिएको छ ।

 

अनेरास्ववियु जिल्ला अध्यक्ष गोकर्ण भुजेलको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रिय सल्लाहकार सदस्य केशब देबकोटाको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको स्मृतीसभामा तत्कालीन सरकारले गरेको टनकपुर सन्धिको बिरुद्धमा आन्दोलनमा होमिएकी कक्षा ९ मा पढ्दै गरेकी अनेरास्ववियु संगठनमा आबद्ध विद्यार्थी सम्झना दाहाललाई गोलि हानी सिन्धुलिको धुराबजारमा निर्ममतापुर्वक हत्या गरिएको भन्दै उनलाई शहिद घोषणा गर्न सभामा जनप्रनिधि समक्ष माग गरिएको छ ।

 

शहिद सम्झना दाहालको स्मृति दिवसमा उनि प्रती उच्च सम्मान गर्दै, उनले देखाएको सङ्घर्षको बाटोमा लाग्ने प्रेरणा साथै शक्ति र सत्ताको आडमा गरिएका हरेक गलत कृयालापको विरुद्ध विद्यार्थी आन्दोलनले थप उचाइ लिने साहस सबैमा मिलोस भनि सभाका प्रमुख अथिती केशव देवकोटाले उनलाई सहिद घोषणा गर्न बाम सरकारसंग माग गरे ।

 

 

स्मृतिसभा कार्यक्रममा प्रदेश सांसद राजन दाहाल, बिनोद खड्का र सहिद परिवार(पिता) शेषराज दाहाल, (माता)इन्दिरा दाहाल विधार्थी लगाएतको उपस्थिती रहेको थियो । अनेरास्ववियुले शहिद सम्झना दाहालको सम्झनामा सिन्धुली जिल्लामा शहिद स्मृति पार्क निर्माण गर्ने र शहिद घोषणा गर्न पहल गर्ने प्रस्ताव स्मृतीसभामा राखेको छ । यस कार्यका लागी सहिद परिवारको तर्फबाट पार्क निर्माणको लागी रु. दश लाख सहयोग गर्ने प्रतिबद्धता सहिद परिवारका पिता शेषराज दाहालले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ब्राजिलको जितको सपना अन्तिम समयमा रोकियो, मोरक्कोसँग १–१ को रोमाञ्चक बराबरी

ट्रम्पको नयाँ सन्देश : ‘इरानसँगको समझदारीले परमाणु हतियारको सम्भावना अन्त्य गर्नेछ’

सम्बन्धित

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

काभ्रे बस दुर्घटना अपडेट: ८ जनाको घटनास्थलमै मृत्यु

प्रश्न गर्ने सांसदलाई अर्थमन्त्री वाग्लेको चेतावनीः तपाईंका काण्ड पनि खुल्नेछन्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group