ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपा समर्थक र सहकारी बचतकर्ता पोखराको सडकमा उत्रिए


एबीसी न्यूज

काठमाडौं ७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका समर्थक र सूर्यदर्शन सहकारीका पीडितहरूले पोखरामा प्रदर्शन गरेका छन्। पूर्वडीआईजी समेत रहेका रास्वपा सभापति रवि लामिछानेको साझेदार छविलाल जोशी बन्जाडेलाई पक्राउ गरेर पोखरा लगिएको छ।

आइतबार साँझ जोशीलाई पोखरा लगिएपछि सभापति लामिछानेलाई पनि पक्राउ गर्ने तयारी भएको हल्ला चलेको थियो। रास्वपा कार्यालयमा प्रहरी तैनाथ भएपछि आइतबार राति अबेरसम्म समर्थकहरूले समर्थनमा नाराबाजी गरेका थिए।

सोमबार बिहानैबाट उनीहरू रवि र रास्वपाको समर्थनमा पोखराको सडकमा प्रदर्शन गर्न उत्रिएका हुन्।

रास्वपा समर्थकहरू सडकमा उत्रिएपछि सहकारीका बचतकर्ताहरू पनि प्रदर्शनमा उत्रिएका छन्। सहकारीका बचतकर्ताहरूले आफ्नो माग सम्बोधन गर्दै न्याय दिलाउनुपर्नेमा रास्वपा कार्यकर्ताहरू उल्टै सडकमा उत्रिएको गुनासो गरेका छन्।

 

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सम्बन्धित

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com