काठमाडौं २ असोज । आज बुधबार मन्त्रिपरिषद्को बैठक बस्दै छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ९सिंहदरबार० मा साँझ ५ बजे बस्नेछ।
बैठकमा मन्त्रालयका नियमित एजेन्डालगायत विषयमा छलफल हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्