ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विनोद चौधरीजस्ता मानिस किन सांसद हुने ? चौविसै घण्टा शक्तिकेन्द्रसँग हुनेहरु पनि सांसद हुने हो ? : डा. विपीन अधिकारी, संविधानविद् (भिडियो वार्ता)


ABC News

काठमाडौं २८ साउन । संविधानविद् डा. विपीन अधिकारीले विनोद चौधरीजस्ता अर्बपति व्यवसायी किन सांसद हुने भन्ने गम्भीर प्रश्न उठाएका छन् । कांग्रेस र एमालेले संविधान संशोधन गरेर समानुपातिक प्रणाली प्रतिनिधिसभाबाट हटाउने चर्चा गरिरहेका बेला संविधानविद् अधिकारीले चौधरीजस्ता धनाढ्यहरुलाई किन समानुपातिक कोटाबाट सांसद बनाउने भन्ने प्रश्न गर्दै सांसद हुने भनेको त समाज सेवाका लागि विशुद्ध स्वार्थरहित भएर गर्ने सेवा हो । चौविसै घण्टा शक्ति केन्द्रसँग बसउठ गर्नेहरुले समानुपातिक प्रतिधित्वको दुरुपयोग गरेर सांसद हुने प्रवृत्तिले समावेशी प्रणालीलाइ नै बद्नाम गरेको अधिकारीको निष्कर्ष ।

 

संविधान संशोधनका बारेमा डा. अधिकारले भने– समानुपातिक र समावेशी शहिरिया रैथानेवर्ग लाई मन परेको छ्रैन, दलहरु पनि त्यसकै लहलहैमा लाग्नु दुर्भाग्यपूर्ण हो ।
संविधानमा गरिएको नवोदित व्यवस्था र गरिव पछाडि पारिएका वर्ग समुदायलाई सशक्तिकरण नगरेसम्म संविधान संशोधन भन्ने कुराको खासै अर्थ नरहने अधिकारीको बुझाई छ । एबीसी टेलिभिजनको कार्यक्रम आउटलुकका लागि प्रधानसम्पादक शुभशंकर कँडेलसँग कुराकारी गर्दै अधिकारीले भने– संघीयता भनेको केन्द्रको अधिकारी प्रदेश र स्थानिय तहमा हस्तान्तरण गर्ने हो । नेपालजस्तो देशमा दुई दल वा कुनै दलको बहुमत ल्याउने भन्ने नाममा संविधानसंशोधन जस्तो विषयलाई गिजोल्न हुँदैन । डा. अधिकारीसँग गरिएको अन्तर्वार्ता गत शनिबर प्रसारण भएको थियो । सोही अन्तर्वार्ता यहाँ दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com