ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ब्राजिलमा भएको विमान दुर्घटनामा ६२ जनाको मृत्यु


एबीसी न्यूज
श्रावण २७, २०८१ आईतबार  १ : ४६ बजे

काठमाडौं २७ साउन । ब्राजिलको साओपाउलो प्रान्तमा भएको विमान दुर्घटनामा ६२ जनाको मृत्यु भएको छ ।

विमानमा चालक दलका चार सदस्य र ५८ यात्रु थिए । दुर्घटनामा विमानमा सवार सबै व्यक्तिको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । मृत्यु हुनेहरुमा ३४ पुरुष र २८ महिला थिए ।

एटिआर ७२(५०० विमान दक्षिणी राज्य पारानाबाट साओपाउलोस्थित ग्वारुलोस् विमानस्थलका लागि प्रस्थान गरेको थियो ।

उक्त विमान शुक्रबार राति राजधानी साओपाउलोभन्दा करिब ८० किलोमिटर उत्तरपश्चिममा रहेको विन्हेडो वस्तीमा दुर्घटना भएको थियो ।

 

तर, विमानमा सवार व्यक्तिहरुबाहेक वस्तीका कसैलाई केही नभएको बीबीसीले जनाएको छ । एउटा घरमा मात्रै क्षति पुगेको पुगेको बताइएको छ ।

अधिकारीहरुले दुर्घटनाको जाँच सुरु गरिसकेको जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचनको संघारमा ग्यास अभाव — संयोग कि संरचनागत समस्या

नेताको इमान्दारिता र ठोस नीति भए भ्रष्टाचार हट्छ: गगन थापाको प्रतिवद्धता

सम्बन्धित

निर्वाचनको संघारमा ग्यास अभाव — संयोग कि संरचनागत समस्या

ए.आई.ले प्रगतिशील राजनीतिलाई कठिन परीक्षामा पार्न सक्छ

विशेष महाधिवेशनका बेला विदेशी सूत्रहरुले पहुँच राखेका थिए : नेका. महामन्त्री घिमिरे (भिडियो)

स्थलगत – १ : ‘बा’ र ‘बालेन’ शैली

नेताको इमान्दारिता र ठोस नीति भए भ्रष्टाचार हट्छ: गगन थापाको प्रतिवद्धता

ओलीको आह्वान: मतदान ‘चुपचाप होइन, सोचविचार गरेर’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com