काठमाडौं १८ साउन । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार कक्षा १२ मा १ लाख ८७ हजार विद्यार्थी नन्ग्रेडेड भएका छन् । नियमिततर्फ ३ लाख ९० हजार ८ सय ६८ परीक्षार्थी सहभागी रहेकामा २ लाख ३ हजार ८ सय ४७ विद्यार्थी मात्रै उत्तीर्ण भएका हुन् ।
कक्षा १२ मा १ लाख ८७ हजार विद्यार्थी नन्ग्रेडेडु
सबैभन्दा बढी २।८१ देखि ३।२० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ७८ हजार ७५ रहेको छ । २।४१ देखि २।८० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ६१ हजार ३६ छ । ३।२१ देखि ३।६० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ४६ हजार ८ सय ९३ रहेको छ । त्यस्तै सबैभन्दा माथिल्लो ३।६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी ९ हजार ५ सय ९१ छन् ।
२।१ देखि २।४० जीपीए ल्याउने विद्यार्थीको संख्या ८ हजार २ सय ४० र १।६१ देखि २ जीपीए ल्याउने विद्यार्थीको संख्या १२ जना छन् ।
ग्रेडेड
२।८१ देखि ३।२० जीपीए स् ७८ हजार ७५
२।४१ देखि २।८० जीपीए स् ६१ हजार ३६
३।२१ देखि ३।६० जीपीए स् ४६ हजार ८ सय ९३
३।६१ देखि ४ जीपीए स् ९ हजार ५ सय ९१
२।१ देखि २।४० जीपीए स् ८ हजार २ सय ४०
१।६१ देखि २ जीपीए स् १२
कुल स् २ लाख ३ हजार ८ सय ४७
नन्ग्रेडेड
१ लाख ८७ हजार ०२१
कुल परीक्षामा सहभागी स् ३ लाख ९० हजार ८ सय ६८
प्रतिक्रिया दिनुहोस्