ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश २ मा मन्त्री र राज्यमन्त्रीले लिए सपथ


admin
फाल्गुन १६, २०७४ बुधबार  ३ : २१ बजे

काठमाडौँ, १६ फागुन । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बुधबार दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्न लागेका छन् । मन्त्रीमण्डल विस्तार भएसंगै बुधवार ४ मन्त्री सहित ३ जना राज्यमन्त्रीले सपथ ग्रहण गरेका छन्।

संघीय समाजवादी फोरम-राजपा गठबन्धनको सरकार रहेको प्रदेश २ मा फोरमबाट ज्ञानेन्द्र कुमार यादवले आन्तरिक मामिला तथा कानुन मन्त्री र शैलेन्द्र साहले भूमी कृषि तथा सहकारी मन्त्रीको रुपमा सपथ ग्रहण गरेका छन्।

यस्तै, राजपाबाट नवल किशोर साहले समाजिक विकाश मन्त्री र राम नरेश यादवले उद्योग पर्यटन तथा वातावरण मन्त्रीको रुपमा सपथ लिएका छन् ।

उहाँहरुलाई प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले सपथ खुवाएका छन्।

सरोज सिंहले आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री, योगेन्द्र रायले भूमी कृषि तथा सहकारी र उषा यादवले समाजिक विकाश राज्यमन्त्रीको रुपमा सपथ लिएका छन्।

उहाँहरुलाई मुख्यमन्त्री लालबाबु राउतले सपथ दिलाएका छन्।

फोरमले ३ वटा राज्यमन्त्रीले सिफारिस गरेको छ भने राजपाले अहिले सम्म राज्यमन्त्री पठाएको छैन।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देशका धेरै ठाउँको मौसम सफा : तराइका थोरै ठाउँमा तुवाँलो

ट्रम्पको कदम -विश्वव्यापी १०% ट्यारिफ घोषणाले नेपाललाई कस्तो असर ?

सम्बन्धित

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

काठमान्डौ ५ बाट कल्पना शर्माको उम्मेदवारी दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com