ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुलुकको विकास र समृद्धिमा लाग्ने स्थिर सरकार बन्छः नेता महरा


एबीसी न्यूज

 

 बर्दिया,  १२ फागुन।  नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले अब देशको विकास र मुलुकको समृद्धिमा लाग्ने स्थिर सरकार निर्माण हुने बताउनुभएको छ

बारबर्दिया नगरपालिकामा आयोजित ‘प्रथम बारबर्दिया तथा जयनगर महोत्सव–२०७४’ को  उद्घाटन गर्दै उहाँले यस क्षेत्रका सांस्कृतिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास एवं प्रचारप्रसारका लागि केन्द्र सरकारसँग अनुरोध गर्ने बताउनुभयो ।

महोत्सवबाट कृषि औद्योगिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धन गर्दै आर्थिक वृद्धि तथा स्वदेशी उत्पादनको निर्यात गरी आयातलाई प्रतिस्थान गर्ने लक्ष्य राखिएको महोत्सव आयोजक मूल समितिका संयोजक रामसोहन चौधरीले जानकारी दिनुभयो ।

‘हाम्रो बारबर्दिया हाम्रो शान, भाषा, संस्कृति, सद्भाव हाम्रो पहिचान’ नाराका साथ शुरु भएको महोत्सव यही फागनु २० गतेसम्म चल्नेछ । महोत्सवको आकर्षणमा नेपाली राष्ट्रिय कलाकार तथा स्थानीय कलासंस्कृति झल्कने आधुनिक तथा पुखर्निया नाचगान, थारु समुदायको कला संस्कृतिसहितको साँस्कृतिक प्रस्तुति तथा हस्तकला सामग्रीको प्रदर्शनी रहेका छन् ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले–कांग्रेस सरकारप्रति शेखरको प्रचण्डसँग विचित्रको गुनासो !

एमालेभित्र विद्या भण्डारीको विषय प्रवेश, कुनै निर्णय भएन

सम्बन्धित

एमालेमा १५ सदस्यीय पदाधिकारी हुने, उमेर सीमा र दुई कार्यकाल हट्यो

वाग्मतीसहित चारवटा प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

क्लासिक टेक १६औं वर्षमा प्रवेश

एमाले–कांग्रेस सरकारप्रति शेखरको प्रचण्डसँग विचित्रको गुनासो !

एमालेभित्र विद्या भण्डारीको विषय प्रवेश, कुनै निर्णय भएन

निगमले तिर्‍यो जहाज खरिदका लागि लिएको ऋणको असारसम्मको किस्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com