काठमाडौं १५ जेठ । आज नेपालमा १७औँ गणतन्त्र दिवस मनाइँदै छ।
नेपाली जनताको आन्दोलन र परिवर्तनको आकांक्षासँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्