ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उदयपुर र हेटौंडा सिमेन्ट उद्योगमा महाप्रबन्धक नियुक्त गर्दै सरकार


एबीसी न्यूज

काठमाडौं १० जेठ । उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा ३ जनाको नाम सिफारिस भएको छ। महाप्रबन्धक पदमा खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट पदपूर्तिमा सिफारिस समितिले ३ जनाको नाम पठाएको हो।

उद्योग मन्त्रालयका अनुसार बझाङको जयपृथ्वी नगरपालिका घर भएका इन्जिनियर गोरखबहादुर जोशी, काठमाडौंका संजय कुमाल लाल र भक्तपुरका सुरेश कुमार कार्की सिफारिस भएका छन्।

उद्योग मन्त्रालयले २०८० भदौ २३ गते दरखास्त आह्वान गरेको थियो। जसमा सबैभन्दा बढी अंक प्राप्त गर्ने ३ जनाको नाम सार्वजनिक गरेको छ।

 

बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्दै छ। उद्योग मन्त्रालयको सिफारिसमा महाप्रबन्धक नियुक्त गर्ने सम्भावना छ।

त्यस्तै मन्त्रालयले हेटौंडा सिमेन्ट उद्योगको रिक्त पदमा ३ जनाको उम्मेदवारी स्ववीकृत गरेको छ। सप्तरीका सञ्जीव कुमार देव, मकवानपुरका नरेन्द्र भण्डारी र सिन्धुपाल्चोकका ई कृष्णभद्र आर्यालको उम्मेदारी स्वीकृत गरेको छ।

बैतडीका शंकर सिंह विष्टले पेश गरेको अनुभवसम्बन्धी कागजातमा न्यूनतम अवधि पूरा नदेखिएकाले दरखास्त अस्वीकृत गरेको छ।

मन्त्रालयले जेठ १३ गते ३ उम्मेदवारलाई अन्तर्वार्ताको लागि बोलाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com