ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सप्तरीमा तीन भारतीय नागरिक सहित ६ जना पक्राउ


एबीसी न्यूज


सप्तरी, ११ फागुन । सप्तरी प्रहरीले दुई छुट्टाछुट्टै स्थानबाट नेपालबाट भारततर्फ अवैध तरीकाले टेम्पु र साइकलमा लोड गरि लैजाँदै गरेको २ हजार ६ सय ४० किलो स्याउ सहित  ६ जनालाई पक्राउ गरेको छ  ।

स्याउसहित प्रहरीले तीन भारतीय र तीन नेपाली नगरिकलाई पक्राउ गरेको हो । बरामद गरिएको उक्त स्याउको बजार मुल्य भने झण्डै ३ लाख १० हजार पर्ने प्रहरीले जनाएको छ ।दुई वटा टेम्पुमा स्याउका कार्टुन राखेर राजविराजबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले तिलाठी कोईलाडी गाउपालिका १ स्थित नेपाल भारतको सिमाना नजिकै ती टेम्पुलाई बिहीबार राती नियन्त्रणमा लिएको हो ।

यता स्याउसहित दुबै टेम्पु र चालक समेतलाई प्रहरीलेको नियन्त्रणमा रहेका छन् । स्याउसहित टेम्पु र पक्राउ परेका चालकद्वय राजविराज १५ का सुजित कुमार यादव र छिन्नमस्ता गाउपालिका ५ का भोगिलाल शर्मा रहेका छन् ।   यस्तै प्रहरीले जिल्लाको तिलाठी कोईलाडी गाउपालिका १ स्थित नेपाल भारतको बोर्डरमा रहेको बिनोद रायको घरमा स्याउ भण्डारण गरी भारतीय व्यापारीलाई बिक्रि गर्दै गरेको अवस्थामा प्रहरीले ७ सय ८० किलो स्याउ र साइकलसहित तीन भारतीय र एक नेपाली व्यापारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत देश सुपौल जिल्ला कुनौली थाना ५ निवासी निर्मल कुमार कारक, रितेश कुमार महतो, मनिष कुमार महतो, राजिव महतो र भण्डारण गरेका घरमुली तिलाठी कोईलाडी गाउपालिका १ का बिनोद राय रहेका छन् । प्रहरीले स्याउ, टेम्पु, साइकल र पक्राउ परेका ६ जनैलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजविराज भन्सार कार्यालय तिलाठी पठाएको प्रहरी उपरिक्षक सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com