काठमाडौं, १ जेठ । काठमाडौंको सुकेधारामा एक जना पुरुषको शव फेला परेको छ।
प्रहरी वृत्त महाराजगन्जका अनुसार चोक नजिकैको नालामा आज बिहान एक पुरुषको शव फेला परेको हो। शवको पहिचान भएको छैन्। प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्