काठमाडौ २२ चैत । गायक राजेश पायल राई पक्राउ परेका छन् । मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा राई गएराति २ काठमाडौंको नयाँ बानेश्वरको देवीनगरबाट पक्राउ परेका हुन् । प्रहरीले होहल्ला नगर्न आग्रह गर्दा उल्टै प्रहरीलाई नै थर्काएपछि पक्राउ गरिएको उनलाइ प्रहरी वृत्त नयाँबानेश्वरमा राखिएको काठमाडौं उपत्यकाका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्