ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

व्यवसायी पक्राउ गर्ने सीआईबी प्रमुख बज्राचार्य भन्छिन्– यो त सचेत गराएको मात्रै हो


एबीसी न्यूज

काठमाडौं १७ फागुन । व्यवसायीलाई झ्याप झ्याप समातेर निजी क्षेत्रलाई आतंकित तुल्याएको भन्दै व्यवसायीहरू आक्रोशित भइरहेका बेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी प्रमुख किरण बज्राचार्यले भने ‘सचेत मात्रै गराएको’ बताएकी छन्।

‘हामीले व्यवसायीलाई टार्गेट गरेको भन्नु गलत हो। अनुसन्धान गर्दै जाँदा जहाँनेर जसको बदमासी फेला पार्छौं, उसैलाई पक्राउ गरेर मुद्दा चलाउने हो,’ सीआईबी प्रमुख बज्राचार्यले नेपालखबरसँग भनिन्, ‘हामी व्यवसायी र गैर व्यवसायी भनेर छुट्याउँदैनौं। कसैको व्यवसाय र पदलाई होइन हामीले अपराधलाई हेर्ने हो।’

ललिता निवास जग्गा प्रकरणमा गत असारमा भाटभटेनी सुपरमार्केट सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेदेखि नै व्यवसायीहरू सरकारसँग रूष्ट हुँदै आएका छन्।

त्यसपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा सीआईबीले अर्को जग्गा प्रकरणमा सीजीका निर्देशक अरुण चौधरीलाई पक्राउ गर्यो, जो एक सातापछि अदालतको आदेशमा छुटे।

मंगलबार फेरि तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका सीईओ तुलसी गौतम र हाल प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओ मनोज न्यौपानेसहित १० जना कर्मचारी पक्राउ परेपछि नेपाल बैंकर्स संघले गम्भीर आपत्ति जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com