ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विधान अधिवेशनमा महेन्द्र शाहीको १४ बुँदे सुझाव


एबीसी न्यूज

काठमाडौँ । कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सबै तहका समिति र पदाधिकारी महाधिवेशन प्रतिनिधिबाट प्रत्यक्ष चुनिनुपर्ने सुझाव दिएका छन् । विधान अधिवेशनमा आफ्नो समूहगत सुझाव दिँदै उनले सबै तहमा प्रत्यक्ष निर्वाचित र पदाधिकारी दुई कार्यकाल राख्नुपर्ने सुझाव दिएका हुन् ।

१। सबै तहका कमिटी र पदाधिकारीहरु महाधिवेशन एवं सम्मेलनहरुबाट प्रत्यक्ष निर्वाचित हुनुपर्छ । पदाधिकारी २ कार्यकाल राखौँ।

२। ५० प्रतिशत युवा पुस्तालाई स्थान दिनु पर्छ जेनेरेसन पुस्तान्तरण को व्यवस्था राख्ने

३। जनवादमा उभिएको बलियो केन्द्रीकृत आवश्यक छ ।

४। अधिकार सम्पन्न संघ ,प्रदेश र स्थानीय तहमा निर्वाचित हुने उम्मेदवार छनौट गर्ने । सरकार बनाउने , सरकार लाई निर्देशन गर्ने, मातहतका समिति संचालन गर्ने, उत्पादनको योजना बनाई कार्यान्वयन गर्ने ।

५।समिति साना चुस्त बनाउने , केन्द्रीय समिति ९९ जनाको बनाउने, प्रदेश ५१ जिल्ला र स्थानीय पालिका समिति २५ जनाको बनाउनु पर्ने ।

६।कार्यकर्ता नेता मुल्यांकनको विषय कामका आधारहरु पार्टी सदस्य विस्तार , संगठन निर्माण , अन्तर्विरोधको हल, चुनावको परिणामको आधारमा हुनुपर्ने ।

७। पार्टी सदस्य दिँदा परीक्षणकाल ३ महिना , त्यस पछि प्रतिनिधि , पदाधिकारीको उम्मेदवार हुने अधिकार सुनिश्चित गर्ने व्यवस्था राखौँ ।

८। अध्यक्षसहित भूगोलको इन्चार्ज २ वर्षका लागि अन्तर जिल्लाबाट बनाउने व्यवस्था राख्न आवश्यक छ ।

९।विधानमा बाधा अटकाउ फुकाउनु परे विधान सभा कायमै राखी यही विधान सभाले संशोधन गर्नुपर्ने ।

१०। गैर आवासीय नेपालीलाई पनि पार्टी सदस्य दिने

१०.  गैर आवासीय नेपालीलाई पनि पार्टी सदस्य दिने

११. एक समितिमा पदाधिकारीरहरुको कार्यकाल २ पटक हुने

१२.प्रदेश समिति सदस्य स्थायी समिति सदस्य सरह बैठकमा बस्न पाउने व्यवस्था हुन आवश्यक छ ।

१३ विभिन्न विषयको अध्ययन र अनुसन्धान गर्नका लागि अनुसन्धान समिति केन्द्र र प्रदेशमा बनाउने ।

१४.सबै तहका पदाधिकारीहरु र जनप्रतिनिधिहरु पूर्णकालीन हुने बाँकी नेता कार्यकर्ता आवश्यकताको आधारमा पार्टी काममा लगाउने ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com