ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार १, २०८३ सोमबार
```
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी ▶
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी नेतृत्वका लागि ५१ प्रतिशत खुला प्रतिस्पर्धा र ४९ प्रतिशत समावेशीका आधारमा छनोटको प्रस्ताव


एबीसी न्यूज
फाल्गुन १, २०८० मंगलबार   ९ : १३   बजे

 

काठमाडौँ १ फागुन : माओवादीको पहिलो विधान अधिवेशनमा अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले ५१ प्रतिशत खुला र ४९ प्रतिशत समावेशी संगठन संरचनाको प्रस्ताव गरेका छन् । उनले खुला र समावेशी गरी ८० प्रतिशत हाराहारीमा प्रत्यक्ष निर्वाचित हुने प्रणाली अपनाउन सकिने सुझाव आएको जानकारी दिए ।

 

 

‘नेतृत्वमा दश प्रतिशत मानोनित गर्नुपर्ने सुझाव आएका छन्,’ दाहालले नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा विधान पेस गर्दै भने, ‘विगतको अनुभवले सबै तहमा प्रत्यक्ष निर्वाचित हुनुपर्ने हुन्छ ।’

उनले केही निश्चित कोटा मनोनित राख्ने सुझाव पदाधिकारी बैठकमा छलफल पनि भएको बताए । दाहालले कति प्रतिशत प्रत्यक्ष गर्नेबारे हललाई नै निर्णय गर्न आग्रह गरे । पार्टीको पदाधिकारी प्रत्यक्ष निर्वाचनबाट कि केन्द्रीय समितिबाट भन्ने टुंगो नलागेको दाहालले जानकारी दिए ।

‘पदाधिकारी केन्द्रीय समितिले चयन गर्दा ठिक हुन्छ भन्ने सुझाव पनि आएको छ’ दाहालको भनाइ थियो । तर माओवादीका अधिकांश युवा नेताहरु पदाधिकारी पनि प्रत्यक्ष निर्वाचित हुनुपर्ने पक्षमा देखिएका छन् ।

विधानमाथि छलफल गर्न २० समूह विभाजन गरी छलफल सुरु भएको छ । समूहगत छलफलमा पार्टीको नेतृत्व चयन प्रत्यक्ष निर्वाचित प्रणालीमा जानु पर्नेमा करिब सहमत भए पनि कति प्रतिशत प्रत्यक्ष गर्नेबारे मतभेद रहेको एक नेताले बताए । ‘अधिवेशनमा सहभागी युवाहरु प्रत्यक्ष निर्वाचन प्रणालीको पक्षमा देखिएका छन्’ उनले भने, ‘प्रत्यक्ष निर्वाचन प्रतिशत कति राख्नेबारे मात्र छलफल केन्द्रित छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

असार १ भित्र बजेट ल्याउने संवैधानिक व्यवस्था अनुसार सातै प्रदेशको बजेट आज

सम्बन्धित

स्विडेनको गोलवर्षा, ट्युनिसियामाथि ५–१ को सहज जित

साढे तीन महिनापछि अमेरिका–इरानबीच शान्ति सहमति, तेल मूल्यमा गिरावट

निजामती प्रशासनमा भूकम्पको तयारी : १० हजार कर्मचारीको अवकाश, भूतपूर्व सैनिकको प्रवेश !

आइभोरी कोस्टको नाटकीय जित, अतिरिक्त समयमा डियालो बने नायक

अमेरिका र इरानबीच युद्धविराम सम्झौता, शुक्रबार जेनेभामा औपचारिक हस्ताक्षर हुने

विश्वकपको पहिलो खेलमै जर्मनीको ७–१ को प्रभावशाली जित, तर सानो टापु राष्ट्रको ऐतिहासिक गोलले सबैको मन जित्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group