ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निलम्बित सचिव मरासिनीलाई साधारण तारिखमा रिहा गर्न अदालतको आदेश


एबीसी न्यूज

काठमाडौं २९ माघ ।  विशेष अदालतले निलम्बनमा परेका सचिव मधुकुमार मरासिनीलाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीशहरु डा। खुसीप्रसाद थारु, राम बहादुर थापा र रितेन्द्र थापाको इजलासले राष्ट्रिय भुक्तानी प्रणाली नेशनल पेमेन्ट गेट–वे०को भ्रष्टाचार मुद्दामा परेका उनलाई विशेष अदालतले साधारण तारिखमा रिहा गर्न आदेश दिएको हो । उनी आइतबार विशेष अदालतमा हाजिर भएका थिए ।

सरकारको नीति तथा कार्यक्रममा समावेश नै नभएको अनि राष्ट्रिय सूचना प्रविधि केन्द्रले नै माग नगरेको विषयमा अर्थमन्त्रालयको बजेट प्रणालीमा कार्यक्रम इन्ट्री गरेर रकम भुक्तानी गरेको भनी मरासिनी लगायतविरुद्ध १५ असोज, २०८० मा भ्रष्टाचार मुद्दा दायर भएको थियो ।

अख्तियारले बजेट निकासका लागि लागि अर्थ मन्त्रालयका तत्कालीन बजेट महाशाखा प्रमुख मधु मरासिनीलाई जिम्मेवार भएको आरोप लगाएको थियो ।

अख्तियारको दावीमा, त्यतिबेलासम्म नेशनल पेमेन्ट गेट–वेका लागि गर्नुपर्ने नियमित चरणका काम भएका थिएन । आवश्यक कागजात समावेश भएको थिएन । आफू मातहत र माथिल्लो निकायका अधिकारीलाई थाह नदिई २५ करोड रुपैंया विनियोजन गरेको आरोप मरासिनीमाथि थियो ।

यो प्रकरणमा मुछिएका अरु आरोपितहरु भने अदालतमा हाजिर भएका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com