ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘ङोलो ठागु’ (ठूलो सोल्टी)को सालैज्यो बजारमा (भिडियो)


admin
फाल्गुन ४, २०७४ शुक्रबार  ६ : १३ बजे

काठमाडौं । नवज्योति भिजन नेपालको व्यानरमा निर्मित नेपाली भाषाको गुरुङ चलचित्र “ङोलो ठागु” (ठूलो सोल्टी) गुरुङ मौलिक सालैज्यो गीतको भिडियो सार्वजनिक भएको छ ।

सो चलचित्रको सालैज्यो गीतमा चर्चित गायक मौसम गुरुङकोे स्वर तथा संगीत रहेको छ भने साथमा गायिका बबिता गुरुङको समुधर स्वर रहेको छ । शब्द लेखन भने नरेस बोहोराले गरेका छन् ।

सो गीतको भिडियोमा नायक कुशल गुरुङ (ठागु) र नायिका जुना गुरुङले अभिनय गरेको छ भने मुख्या नृत्यमा कोरियोग्राफर याम गुरुङ र पूर्णिका गुरुङ रहेको छ । स्थानीय कलाकार अर्जुन गुरुङ, मिन गुरुङ (विन्दास), कुमार गुरुङ, बुद्धी गुरुङ, रुना गुरुङ, मनिका गुरुङ, विष्णु गुरुङ, त्रिष्ना गुरुङ रहेका छन् ।

कोरियोग्राफर याम गुरुङले गरेको छ । उक्त्त गीतको निर्देशन भने रबिन गुरुङ गरेकाछन । चलचित्रको लेखन तथा निर्देशक जनक गुरुङको रहेको छ भने छायांकन खेम थापा मगरले गरको छ । सम्पादन मेक बहादुर थापारले गरेका छन् । यो गीतको भिडियो भने नवज्योति भिजन नेपालको युट्युव च्यालनमा सार्वनजिक भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इस्लामाबादमा अमेरिका–इरान शान्ति वार्ता , स्वरूप अझै अस्पष्ट !

गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही–नेकपा संयुक्त

सम्बन्धित

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सामाजिक सञ्जाल केवल अभिव्यक्ति मात्र नभएर एक दोषपूर्ण र खतरनाक उत्पादन हो : विज्ञ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com