काठमाडौं, ३ फागुन । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालयबाट सपथ ग्रहण गरेसंगै बिहीबार बेलुका प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पुगी पदभार ग्रहण गरेका छन्।
पदभार ग्रहणसंगै उनले सिंहदरबारमा पुगी पाँचवटा निर्णयसमेत गरेका छन्। देशभरिका तुइन दुई वर्षभित्र हटाउने, आन्तरिक लगानी बढाउने र भ्रष्टाचार नियन्त्रण गर्नेलगायत पाँच निर्णय गरेका छन्।
प्रतिक्रिया दिनुहोस्