ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिलाहरुबीच २२ जनवरीमा आमा बन्ने होड


एबीसी न्यूज
माघ ५, २०८० शुक्रबार  १ : ०५ बजे

काठमाडौं, ५ माघ । आगामी सोमबार अर्थात जनवरी २२ तारेख भारतका लागि विशेष हुनेवाला छ । किनकि त्यसदिन अयोध्यास्थित राम मन्दिरको प्राणप्रतिष्ठा गर्ने तयारी भैरहेको छ ।तर उता उत्तरप्रदेशको लखीमपुरमा जनवरी २२ तारेखले डाक्टरहरुलाई आपत् पारेको छ ।

आखिर राममन्दिरको प्राणप्रतिष्ठासँग डाक्टरहरुको समस्या कसरी जोडियो त ?समाचार अनुसार युपीको लखिमपुरका गर्भवती महिलाहरु सोमबार २२ तारेखका दिन नै बच्चा जन्माउने भन्दै अस्पतालमा पुगेका छन् । जनवरीको अन्तिम हप्ता प्रसवको मिति भएका धेरै महिलाहरुले जसरी भएपनि २२ तारेखमै आफ्नो डेलीभरी गराउन डाक्टरहरुसँग अनुरोध गरेका छन् ।

राममन्दिरको प्राणप्रतिष्ठाको दिनमै आफुले आफ्नो नयाँ बच्चाको स्वागत गर्न चाहेको उनीहरुको भनाई छ ।यसका लागि लखिमपुर जिल्लामा रहेका ठूलो संख्याका गर्भवती महिलाहरु जिल्लाको सरकारी अस्पतालदेखि निजी अस्पतालमा समेत पुगेका छन् । त्यसरी जानेमध्ये अधिकांस महिलाको प्रसवको मिति २० देखि २४ तारेखसम्म दिइएको थियो । तर २२ तारेखमै शल्यक्रिया गरेर भएपनि बच्चा जन्माइदिन उनीहरुको अनुरोध गरिररहेको जिल्लामा रहेको सरकारी महिला अस्पतालका प्रमुखको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

सम्बन्धित

बंगलादेशमा मतदान केन्द्रमै झडप: बीएनपी नेता मोहिबुज्जामान कोचीको मृत्यु

टर्की संसद् रणमैदान : न्यायमन्त्रीको शपथअघि मुक्का हानाहान, सांसद घाइते (भिडियो र फोटो फिचरसहित)

थाइल्याण्डको चुनावले स्पष्ट सन्देश: सामाजिक सञ्जालको ट्रेन्ड नै मत परिणाम होइन

दक्षिण अफ्रिकाले डबल सुपर ओभर थ्रिलर जित्यो, वेस्ट इन्डिजले इंग्ल्यान्डलाई ३० रनले हरायो

मस्कोको नयाँ रणनीति: राज्य-नियन्त्रित ‘म्याक्स’ एपलाई बढावा दिन टेलिग्राममा अवरोध

पूर्वी प्रशान्तमा अमेरिकी सेनाको आक्रमणः दुई संदिग्ध लागुऔषध तस्करको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com