काठमाडौं २५ पौष । माघे संक्रान्ति नजिकिएसँगै काठमाडौंमा तरुल भित्रिन थालेको छ । राजधानी नजिकका विभिन्न जिल्लाबाट कालीमाटी तरकारी बजार लगायतमा विभिन्न जातका तरल आउने गर्दछ । हरेक वर्ष माघे संक्रान्तिका लागि देशभरी तरुलको माग धेरै हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्