ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टी एकता आज टुंगिन्छ – अध्यक्ष प्रचण्ड


admin

काठमाडौं, १ फागुन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको पार्टी एकता सकेसम्म मंगलबार नै टुंग्याउने बताएका छन् ।

जनयुद्ध दिवस सदन्र्भको माओवादी पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा बोल्दै प्रचण्डले वाम एकता सकेसम्म मंगलबार नै टुंगिने र आफूहरु त्यसको अन्तिम प्रयासमा लागेको बताएका छन् ।

उनले भने ‘ओली जीले देशको सामाजिक तथा राजनीतिक परिवर्तनमा जनयुद्धको भूमिका स्वीकार गर्नुभएको छ । मैले पार्टी एकता आजै टुंग्याउन पाए भोलि परेको जनयुद्ध दिवसमा माओवादी जनयुद्धमा लागेका सबै खुशी हुने बताएको छु ।’

नयाँ पार्टीको नेतृत्वका विषयमा रहेको विवाद पनि लगभग टुंगिएको बताउँदै उनले सहअध्यात्मक प्रणाली अर्थात ओली र आफू दुवै संयुक्त नेतृत्वमा रहने गरी सहमति जुटेको संकेत गरे ।

यस्तै उनले आफ्नो गुरुको रुपमा रहेका मोहन वैद्य किरण र नेत्रविक्रम चन्द विप्लवलाई पनि पार्टी एकताको अभियानमा आउन आग्रह गरे । आफ्नो आग्रह गम्भीर रहेको उनको भनाई छ ।

मंगलबार पार्टी एकताबारे अन्तिम छलफलका लागि ओली र प्रचण्डबिच भेट हुँदैछ । तर भेटको समय र स्थान भने सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक निरीक्षकको शव भेटियो चितवनमा

सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित

सम्बन्धित

तरुण दल केन्द्रीय समिति भंग गर्नुपर्ने माग राखेर सानेपामा नाराबाजी

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

गणतन्त्र दिवस मनाउन झाँकीसहित सडकमा ओर्लियो एमाले (तस्बिरहरू)

राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

सुरक्षा र कूटनीतिक सक्रियता बढाउन सरकारको ध्यानाकर्षण

नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा. अर्जुन कार्की नियुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com