ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामाजिक सञ्जालमा भ्यूज बढाउन विमान दुर्घटना गराउने युट्युबरलाई अमेरिकामा ६ महिना जेल


ABC NEWS

काठमाडौँ १९ मंसिर । युट्युबमा भ्यूज बढाउन जानाजान आफ्नो विमान दुर्घटना गराएको पुष्टि भएपछि अमेरिका ३० वर्षिय युट्युबर ट्रेभर जेकबलाई ६ महिनाको जेल सजाय भएको छ । उनले अमेरिकी अन्वेषकहरुसँग झूटो बयान दिएको समेत पुष्टि भएको बीबीसी लगायतका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

जेकबले डिसेम्बर २०२१ मा भएको विमान दुर्घटनाको भिडियो पोस्ट गरेका थिए। उनी हातमा सेल्फी स्टिक लिएर प्लेनबाट बाहिर निस्किएर प्यारासुटमा तल झरेका थिए । २३ डिसेम्बर २०२१ मा युट्युबमा अपलोड गरिएको ‘आई क्र्यास माई एयरप्लेन’शीर्षकको भिडियो हटाउनुअघि लाखौं भ्युज थियो ।

विमान उडेको ३५ मिनेटपछि लसप्याड्रेस राष्ट्रिय वनमा विमान दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनापछि उनले भिडियो अपलोड गरेका थिए । उक्त भिडियो एक वालेट कम्पनीको लागि प्रचारका लागि बनाइएको दाबी गरिएको छ ।

क्यालिफोर्नियाका संघीय अभियोजकहरूले सोमबार भनेका छन्, ‘ज्याकोबले सम्भवतः यो अपराध आफ्नो लागि सामाजिक सञ्जाल र समाचार कभरेज गरी आर्थिक लाभ प्राप्त गर्नको लागि गरेको हो।’ केही दर्शकहरूले भिडियो हेरेपछि दुर्घटनाको बारेमा शंका गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com