ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डको ‘दुबई–गोलमेच’ मा राष्ट्रसंघका महासचिव कि नोट स्पीकर


ABC NEWS
मंसिर १३, २०८० बुधबार   ६ : ४२   बजे

चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्ने शीर्ष नेतालाई पनि प्रधानमन्त्री प्रचण्डले सो गोलमेच बैठकमा निम्त्याएका छन्। दक्षिण एसियाली मुलुकका सबै नेतृत्वकर्ताले प्रधानमन्त्री प्रचण्डको निम्तो पाएका छन्।

कोप–२८ मा चिनियाँ राष्ट्रपति सी चिनफिङ सहभागी हुने कार्यक्रम भने छैन। चीनको तर्फबाट कोप–२८ मा उपप्रधानमन्त्री दिङ छुइसियाङ र वातावरण मामिला सम्बन्धी वार्ताकार सिई जेन्हुवा सहभागी हुने चिनियाँ सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेन पनि कोप–२८ मा सहभागी हुने सम्भावना कम छ।

जलवायु परिवर्तनले निम्त्याएको संकट समाधानमा ऐक्यवद्दताका लागि प्रधानमन्त्री प्रचण्डले कोप–२८ को क्रममा पर्वतीय मुलुकहरुको छुट्टै ‘साइड लाइन’ बैठक आयोजना गर्न लागेका हुन्।

गोलमेच बैठकमा मध्य एसियाली पर्वतीय मुलुक किर्गिस्तानका राष्ट्रपति सादर जापारोभले सहभागी हुने संकेत दिएका छन्।

‘किर्सिग राष्ट्रपति जापारोभबाट सकारात्मक संकेत प्राप्त भएको छ’ परराष्ट्र स्रोतले भन्यो, ‘अन्य केही पर्वतीय मुलुकको नेतृत्वकर्ताहरुले पनि सो गोलमेचमा सहभागिता जनाउने छन्।’

जलवायु परिवर्तनबाट पीडित मुलुकहरुको दबाब बढाउने, जलवायु परिवर्तनले पारेको प्रभावबारे छलफल गर्ने र एजेण्डामा ऐक्यबद्धताका लागि नेपालले कोप–२८ का क्रममा पर्वतीय मुलुकहरुको छुट्टै गोलमेच बैठक आयोजना गर्न लागेको हो।

सो गोलमेच सम्मेलन शनिबार (१६ मंसिर) बिहान सम्मेलन हलको १२ नम्बर कोठामा हुने बताइएको छ। बिहान ९ बजेदेखि सुरु हुने गोलमेचमा साढे १ बजेसम्म चल्नेछ। त्यसमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन पनि गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

Auto Draft

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group