ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरा महानगरपालिकाले नबिकेका सयपत्री फूलको प्रतिमाला २० रुपैयाँ दिने


एबीसी न्यूज

काठमाडौ २८ कात्तिक । पोखरा महानगरपालिकाले   सयपत्री फूल मेलामा नबिकेका मालावापत  किसानलाई प्रतिमाला २० रुपैयाँ दिने भएको छ ।पोखराको श्री कम्प्लेक्स परिसरमा २५ देखि २८ कात्तिकसम्म सञ्चालन भएको सयपत्री फूल मेला प्रदर्शनीमा किसानले बिक्रीका लागि राखेको करिब ६५ सय माला बिक्री नभएको महानगरपालिकाको अनुमान छ ।ती मालावापत किसानलाई प्रतिमाला २० रुपैयाँ प्रोत्साहन रकम दिने महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए ।श्री कम्प्लेक्स परिसरमा ल्याएर नियमित फूल बिक्री वितरण गर्ने कृषकको आजसम्मको स्टकलाई हेर्दा, बजारमा माग भन्दा बढी आपूर्ति भएको र बाह्रय क्षेत्रबाट पनि फूल आएको, विगतको तुलनामा माग पनि कम भएकाले माला बिक्री वितरणमा समस्या आएकोले पोखरा महानगरपालिकाको तर्फबाट प्रति माला रु २० का दरले प्रोत्साहन गरिने निर्णय भएको छ’ उनले भने ।श्री कम्प्लेक्समा राखिएको मेलामा धेरै फूल बिक्री नभएको किसानले गुनासो गरेका थिए ।हालसम्म बिक्री नभएको ६ हजार ५०० मालालाई प्रति माला २० का दरले १ लाख ३० हजार प्रोत्साहन रकम दिइने उनको भनाइ छ । किसानको बारीमा नै रहेको फूल र बिक्री नभएको माला सुरक्षित राख्न महानगरपालिकाले आग्रह गरेको छ । ‘सुकेका फूल गुणस्तर हेरी प्रतिकिलो ५० देखि ८० रुपैयाँसम्ममा खरिद गर्ने व्यवस्था गरिएको छ’, कडरियाले भने ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com