ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बोलिभियाले गाजा आक्रमणपछि इजरायलसँग तोड्यो कूटनीतिक सम्बन्ध


एबीसी न्यूज
कार्तिक १५, २०८० बुधबार  १२ : ५३ बजे

काठमाडौं, १५ कात्तिक । ल्याटिन अमेरिकी राष्ट्र बोलिभियाले इजरायलसँग कूटनीतिक सम्बन्ध तोड्ने घोषणा गरेको छ ।

इजरायलले गाजामा आक्रमण गरी हजारौँ निर्दोष प्यालेस्टाइनी नागरिकको हत्या गरेको कारण उससँगको कूटनीतिक सम्बन्ध तोड्ने निर्णय गरिएको बोलिभियाका उपविदेशमन्त्री फ्रेडी ममानीले बताएका छन् । उनले इजरायलको कदमलाई ‘आक्रामक’ बताएका छन् ।

बोलिभिया ल्याटिन अमेरिकाको पहिलो देश हो, जसले जारी इजरायल–हमास युद्धका कारण इजरायलसँग कूटनीति सम्बन्ध तोड्ने घोषणा गरेको छ ।

बोलिभियाले यसअघि गाजामा युद्धविरामको लागि आह्वान गरेको थियो र गाजामा मानवीय सहायता पठाउने घोषणा गरेको थियो ।

गाजापट्टीलाई लिएर बोलिभियाले यसअघि पनि इजरायलसँग सम्बन्ध तोडेको थियो । करिब एक दशक इजरायलसँग सम्बन्ध तोडेपछि सन् २०१९ मा पुनः कूटनीतिक सम्बन्ध स्थापना गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एपस्टिनको सञ्जालभित्र: १४ लाख इमेलले खोलिदियो शक्ति, प्रभाव र रहस्यको जालो

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

सम्बन्धित

एपस्टिनको सञ्जालभित्र: १४ लाख इमेलले खोलिदियो शक्ति, प्रभाव र रहस्यको जालो

‘देश जोगाउने कि ध्वस्त पार्ने?’ : प्रचण्ड

एक सातापछि काठमाडौं फर्किए ओली

बंगलादेशमा मतदान केन्द्रमै झडप: बीएनपी नेता मोहिबुज्जामान कोचीको मृत्यु

Zelensky-Style Rise! Prasai: Balen-Ravi Pushed by Foreign Hands

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com