ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदीप पौडेल, समयमा आयोजना सम्पन्न नगर्नेलाई कारबाही हुनुपर्छ


abc

काठमाडौं, १३ कात्तिक । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले वर्षौँसम्म एउटा योजना नबन्नुको कारण मन्त्रालयले दिनुपर्ने बताएका छन् ।

संसद्को पूर्वाधार विकास समितिको सोमबारको बैठकमा बोल्दै उनले आयोजनाको समय थप गरेर पुरस्कृत गर्ने प्रचलन हट्नुपर्ने बताए ।

“वर्षौँसम्म आयोजना नबनाउनेलाई किन समय थप गरेर पुरस्कृत गरिन्छ रु नबनेको सडकबाट कति धुलो खाने हो रु चक्रपथ विस्तार किन सुस्त रु,” उनले भने, “तोकेको समयमा किन काम हुँदैन रु सुधार गर्न लाग्नुपर्यो ।”

सडक पूर्वाधार बन्न वर्षौँसम्म समय लाग्दा यहाँ स्वार्थ जोडिएको भन्ने जनतामा पर्न गएको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भारतको मध्य प्रदेशमा बीजेपीका नयाँ मुख्यमन्त्री मोहन यादव

सहमतिका आधारमा सङ्घीयताका बाँकी काम टुङ्गो लगाउनुपर्छ : देउवा

सम्बन्धित

भारतको मध्य प्रदेशमा बीजेपीका नयाँ मुख्यमन्त्री मोहन यादव

सहमतिका आधारमा सङ्घीयताका बाँकी काम टुङ्गो लगाउनुपर्छ : देउवा

एमालेको आत्मविश्वास वृद्धि भएको छ : अध्यक्ष ओली

रातदिन गठबन्धन तोड्ने र सरकार ढाल्ने कसरत भइरहेको छ : प्रचण्ड

ग्लोबल आइएमई बैंकको सहायक कम्पनी जेबीएनएल सेक्यूरिटिज सञ्चालनमा

अर्थमन्त्री महत- लगानी सम्मेलन आयोजना हुनुअगावै ‘कन्ट्री रेटिङ’को काम गर्छौँ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com