ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आठ दिनदेखि प्रहरी हिरासतमा क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रवक्ता बास्तोला


एबीसी न्यूज

काठमाडौं, ९ कात्तिक । नेकपा क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता एवं प्रवक्ता धर्मेन्द्र बास्तोला आठ दिनदेखि दाङ प्रहरीको हिरासतमा रहेका छन् । नेता बास्तोलाको दसैँसमेत दाङस्थित इलाका प्रहरी कार्यालय भालुवाङको प्रहरी हिरासत बित्ने भएको छ ।

उनले हाँकको गाडीले आठ दिनअघि मोटरसाइकललाई ठक्कर दिँदा चालकको निधन भएको थियो । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका(५ सिङ्गे नजिकै बा ९ च ७१९८ नम्बरको नेता बास्तोलाले चलाएको स्कार्पियोले विपरीत दिशातर्फ गइरहेको रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकल चालक दाङको राप्ती गाउँपालिका( ५ का २९ वर्षका बसन्तराम चौधरीको मृत्यु भएको हो ।

कार्तिक २ गते भएको दुर्घटनामा घाइते भएका चौधरीलाई प्रहरी टोलीले उद्धार गरी स्वास्थ्य चौकी सिसहनियाँ पुर्‍याएको थियो । टाउकोमा गम्भीर चोट लागेका चौधरीलाई राति १० बजेपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनालगत्तै प्रहरीले नियन्त्रणमा लिएका नेता बास्तोला अहिले पनि हिरासतमै छन् । दसैँ बिदाका कारण कात्तिक १२ गतेमात्रै कार्यालय खुल्ने र त्यसपछि मात्रै अदालती प्रक्रियाको काम सुरु हुने दाङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नेता बास्तोला अझै केही दिन प्रहरी हिरासतमै बस्नुपर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com