ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कक्षा कोठामा, दलको झण्डा


एबीसी न्यूज

काठमाडौं,२९ असोज ।    माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले गत ३२ साउनमा गुल्मीको धुर्कोट गाउँपालिका(४, जैसीथोकस्थित पञ्चायन माविमा प्रारम्भिक कमिटी गठन गर्‍यो । कमिटीमा बसेका विद्यार्थीहरुलाई संगठनको ब्यानरसहित वृक्षारोपण कार्यक्रममा सहभागी गराइयो ।

अखिल कान्तिकारीका जिल्ला अध्यक्ष राजन केसी, पार्टीले चलाइरहेको ‘जनतासँग माओवादी’ अभियानअन्तर्गत विद्यालयहरुमा कमिटी बनाइरहेको बताउँछन् । ‘विद्यार्थी राजनीतिक हिसाबमा सचेत हुनुपर्छ, देशमा भइरहेका घटनाहरुबारे आवाज उठाउन सक्ने बन्नुपर्छ भनेर संगठन बनाइरहेका छौ’, उनी भन्छन् ।

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ नेविसंघले आफ्नो विधानमै विद्यालयको इकाइ सभापति नभए पालिकाको सभापति बन्न नपाउने व्यवस्था गरेको छ ।

संगठनको त्यही व्यवस्था अनुसार, जिल्लाका विभिन्न विद्यालयमा इकाइ समिति गठन गरिरहेको नेवि संघ दाङका सभापति कुलराज पोख्रेल बताउँछन् । ‘इकाइ समितिले विद्यालयको शैक्षिक अवस्था, विद्यार्थीको हक अधिकारको कुरा उठाउने हो । त्योभन्दा बाहिर राजनीतिक गतिविधि गर्ने होइन’, उनी भन्छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com