ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल एयरलाइन्सको विमान, इजरायलबाट विद्यार्थीलाई लिएर आजै राति फर्कने


एबीसी न्यूज

काठमाडौं, २५ असोज ।  इजरायलमा रहेका विद्यार्थी लिन गएको नेपाल एयरलाइन्सको विमान आजै राति स्वदेश फर्कने भएको छ । सो विमान बिहीबार बिहान ४ बजे दुबईबाट इजरायलतर्फ प्रस्थान गरेको छ । बिहीबारै बिहान साढे दुई बजे विमान काठमाडौंबाट दुबईतर्फ गएको थियो ।

उक्त विमान स्थानीय समयानुसार बिहान ११ ९नेपाली समय १ः४५० बजे इजरायलमा अवतरण गर्नेछ । त्यसपछि विद्यार्थीलाई लिएर विमान नेपाल फर्कनेछ ।

तय गरिएको समयानुसार त्यहाँबाट विमान उडेमा बिहीबार राति करिब ९ बजे काठमाडौंमा अवतरण गर्ने नेपाल एयरलाइन्स स्रोतले बतायो ।स्रोतका अनुसार विद्यार्थी लिन ९एन–एएलजेट कलसाइन भएको वाइडबडी विमान त्यसतर्फ गएको छ ।

विद्यार्थीलाई उद्धार गरी स्वदेश ल्याउन परराष्ट्रमन्त्री एनपी साउद पनि सोही विमानमार्फत इजरायलतर्फ गएका छन् । उनी विद्यार्थीसँगै फर्कनेछन् ।

स्वदेश फर्कन आफूहरू इजरायलको तेल अभिभ विमानस्थलमा पुगिसकेको विद्यार्थी सुरज भण्डारीले फेसबुकमार्फत जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com