काठमाडौं, २४ असोज । काठमाडौं(दुबई(तेलअभिभ फ्लाईट साढे ११ बजे हुनेछ । २७८ सिट क्षमताको जहाजमा करिब साढे २ सय जना हाराहारी यात्रु काठमाडौं ल्याइने छ । त्यहाँ करिब ३ सय नेपालीले स्वेदश फर्किन अनलाईन आवेदन भरेका छन् ।
नेपाल सरकारको निर्देशनअनुसार हामी दुबईको उडानलाई इजरायलतर्फ लैजाने प्रक्रियामा छौुं नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले भने, इजरायलबाट उद्धार गरिएका नेपाली राखेर दुबई हुँदै नेपाल ल्याइनेछ ।
प्रतिक्रिया दिनुहोस्