ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राधेराधेमा ठेलावाली र महिलानगर प्रहरी बीचको भिडियो भाइरल


एबीसी न्यूज

काठमाडौ ३० भदौ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा सडक किनारा राखेको ठेलागाडा उठाउन पुगेको नगरप्रहरीमाथि ठेलागाडावालाले हातपात गरेको छन ।
ठेलामा सामान राखेर बेच्दै गरेकी एक महिलाको नगरप्रहरीले गाडा खोसेपछि ती महिला र  नगरप्रहरी बीच भएको मुडभेडमा घाँटी न्याकेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

कृष्ण अष्टमीको दिन राधेराधे मन्दिर छेउमा ती महिलाले गाडामा सामान बेच्न राखेकी थिइन् । सोहि बेला नगरप्रहरीको टोली पुगेपछि बेच्न राखेको कपडा भने भुईमा राखिदिएर उनको गाडामात्र खोसेर नगरप्रहरीले लिएर गएका थिए ।केहीबेर गाडा तानातान भएको थियो । गाडा नगरप्रहरीले उठाएर लगेपछि आक्रोशित ती महिलालाई गाडा छुटाउन तानिरहेकी महिला नगरप्रहरीलाई आक्रमण गर्न पुगिन् ।

उनले महिला नगरप्रहरी बुद्ध लक्ष्मी सुवाल अधिकारीलाई घाँटीमा न्याँकेपछि हिरिकहिरिक भएकी थिइन् ।छेउमा उभिएका सर्वसाधरणले देखेपछि महिलाबाट उनलाई छुटाउन खोजेका थिए । तर ती सर्वसाधारणले एक्लैले नसकेपछि अरु नगरप्रहरी र  तिन चार जनाको सहायतामा महिलानगरप्रहरीलाई ज्यान जानबाट जोगाए ।लगतै आक्रमणमा परेकी नगरप्रहरीले ती महिलालाई जाइलाग्न पुगेकी थिइन् ।

उनलाई अरु नगरप्रहरीले तानेर राखेको थिए । नगरप्रहरीको ज्यान जानेगरी आक्रमण गर्ने महिलालाई पक्राउ गरी एक दिन थुनामा राखेको र १० हजार जरिवाना तिराउने सहमति भएको थियो । नगरपालिकामा आएर उनले जरिवाना तिर्ने सहमति भएर छाडिएपनि उनी जरिवाना तिर्न अझै नआएको मध्यपुरठिमी नगरपालिकाका प्रवक्ता कृष्ण हरि आचार्यले बताए। प्रवक्ता आचार्यका अनुसार ती महिलाको नाम सुनिता भनेर भनेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com