ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिभिल सहकारी बल्ल समस्याग्रस्त घोषित


एबीसी न्यूज

काठमाडौं, २६ भदौ । लामो समयसम्म बचतकर्ताको रकम फिर्ता गर्न नसकेको सिभिल सेभिङ एण्ड क्रेडिट को अपरेटिभलाई सरकारले बल्ल समस्याग्रस्त घोषित गरेको छ । भदौ २१ को वाग्मती प्रदेश मन्त्रीस्तरीय निर्णयबाट सो सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको हो ।

समस्याग्रस्त घोषणा गरिएसँगै प्रदेश सरकारले सो सहकारीलाई साधारणसभा नगर्न, नगराउन आदेश दिएको छ । यस कम्पनीको सञ्चालकहरुको वित्तीय स्वार्थका कारण बचतकर्ताको ७ अर्बभन्दा बढी रकम जोखिममा परेको छ । कर्जा प्रवाह गर्दा आफ्नै समूहको सिभिल होम्सलाई मात्रै अत्याधिक प्रवाह गरेपछि सो ऋण असुली नहुँदा सहकारी समस्यामा परेको थियो ।

सहकारीका संस्थापक अध्यक्ष इच्छाराज तामाङ र उनको परिवारले यस सहकारीबाट अस्वभाविक ऋण लिएर विभिन्न कम्पनी खडा गरी घरजग्गामा लगानी गरेको थियो ।

सिभिल सहकारीबाटै ऋण लिएर सिभिल होम्सअन्तर्गत करिब १ हजार १ सय घर बनाएर बेचे पनि त्यसबापत प्राप्त रकम अन्यत्र लगाएका उनले सहकारीको ऋण नतिरी बचतकर्ताको रकम अपचलन गरेका थिए । जसले गर्दा यस सहकारीका बचतकर्ताले अझै पनि रकम फिर्ता पाएका छैनन् । बेलाबेलामा उनीहरूले आन्दोलन गर्ने गरे पनि रकम फिर्ताका लागि प्रभावकारी काम हुन सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com