ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सानेपामा बीपी साहित्य महोत्सव


एबीसी न्यूज

काठमाडौं, २५ भदौ । बीपी साहित्य महोत्सव, २०८० को दोस्रो दिनको कार्यक्रम नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ।

सोमबारको कार्यक्रममा वीर गणेशमान चलचित्र प्रदर्शन गरी महोत्सवको सुरुवात गरिएको हो।

मार्क्स, गान्धी र बपी, आजको लोकतान्त्रिक समाजवादको खोजु विषयमा आनन्द कुमारले सम्भाषण दिने कार्यक्रम छ। सहजकर्ता शङ्कर तिवारी छन्। नेपाली कांग्रेसका महामन्त्री गगन थापाको सहजीकरणमा बीपीले नपाएका १५ वर्ष इतिहासमाथि चर्चा हुँदैछ। हरि शर्मा, विपन अधिकारी, अच्युत वाग्ले र मञ्जला झा वक्ता छन्।

आजका कार्यक्रममा बीपीका आख्यानमा मधेश, अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा वीपी, युवा स्रष्टामा वीपी पठन शीर्षकका आख्यान र साहित्यमा प्रवचन तथा छलफल हुनेछन्।

महोत्वसका क्रमममा थारु समुदायका महिलाहरुले नाचगान गरेर आफ्नो पहिचान झल्काउने काम पनि गरेका छन्।

काठमाडौं, २५ भदौ । बीपी साहित्य महोत्सव, २०८० को दोस्रो दिनको कार्यक्रम नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ।

सोमबारको कार्यक्रममा वीर गणेशमान चलचित्र प्रदर्शन गरी महोत्सवको सुरुवात गरिएको हो।

मार्क्स, गान्धी र बपी, आजको लोकतान्त्रिक समाजवादको खोजु विषयमा आनन्द कुमारले सम्भाषण दिने कार्यक्रम छ। सहजकर्ता शङ्कर तिवारी छन्।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाको सहजीकरणमा बीपीले नपाएका १५ वर्ष इतिहासमाथि चर्चा हुँदैछ। हरि शर्मा, विपन अधिकारी, अच्युत वाग्ले र मञ्जला झा वक्ता छन्।

आजका कार्यक्रममा बीपीका आख्यानमा मधेश, अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा वीपी, युवा स्रष्टामा वीपी पठन शीर्षकका आख्यान र साहित्यमा प्रवचन तथा छलफल हुनेछन्।

महोत्वसका क्रमममा थारु समुदायका महिलाहरुले नाचगान गरेर आफ्नो पहिचान झल्काउने काम पनि गरेका छन्।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सम्बन्धित

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com