काठमाडौ भदौ १५ काठमाण्डौ महानगरपालिकामा आज सार्वजनिक बिदा छ ।सापारु अर्थात् गाईजात्रा र रोपाइँ जात्राका लागि आज सार्वजनिक बिदा दिएको महानगरले जनाएको छ ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनै पूर्णिमा र गाईजात्रा हिजो एकै दिन परेको बताए पनि केही पालिका र सांस्किृतिक संस्थाले जनै पूर्णिमा र गाईजात्रा फरक(फरक दिन मनाइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्