ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिचानको कुरा गर्नेले अरुको धर्म र आस्थाको पनि सम्मान गर्नुपर्छ : प्रधानमन्त्री


abc

काठमाडौं, १२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय पहिचानको नाममा भइरहेको गतिविधिबारे सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद ईश्वरीदेवी न्यौपानेले सोधेको प्रश्नको उत्तर दिने क्रममा उनले यस्तो बताएका हुन्।

‘अनेकतामा एकता नेपालीको पहिचान हो। नेपालको कानुनले हरेक व्यक्ति र सम्प्रदायलाई अरुको धर्ममा चोट नपुर्‍याई आफ्नो धर्म मान्ने अधिकार दिएको छ’, उनले भने, ‘यहाँ समाजिक सह(अस्तित्व कायम हुन दिने कुरामा सरकार प्रतिवद्ध छ। एकअर्काको धर्मविरुद्ध हुने द्वेषपूर्ण कार्य र अभिव्यक्तिलाई सरकारले रोक्छ।’

उनले जवाफका क्रममा सामाजिक सद्भाव खलल गर्ने वा एकअर्कालाई द्वेष बढाउने काम सरकारले हुन नदिने बताए।

‘नेपालको संविधानको पालना गर्नु सबैको दायित्व हो। हामी नेपालीहरु सदियौँदेखि मिलेर बसिरहेका छौँ’, उनले भने, ‘पहिचानको कुरा गर्दा अरुको आस्था र पहिचानको पनि सम्मान गर्न सक्नुपर्छ। सरकार यस कुरामा गम्भीर छ। सबैले संविधानको पालनासँगै अरुको आस्था र धर्ममा पनि असर गर्ने गतिविधि गर्नु हुँदैन।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्री प्रचण्ड आज हाङझाउबाट बेइजिङ जाँदै

सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ आज हुँदै

सम्बन्धित

काठमाण्डाैकाे सतुङ्गलमा चप्पल कारखानामा आगलागी, झन्डै एक करोड रुपैयाँ बराबरको क्षति

नेपाल एयरलाइन्सको न्यारोबडीमा पुनः समस्या

भारत र क्यानडाबीच तनाव बढ्दा के चीनलाई फाइदा हुन्छ ?

सहायक रथी अधिकारीको पदावधि थप : प्रश्नको घेरामा सेना र सरकार

शृङ्खलाबद्ध रूपमा बाल सुधारगृह ब्रेक, बालिगबन्दीका कारण सुरक्षा जोखिम बढ्दै

सिंहदरबार गेटमा पत्रकारमाथि प्रहरीको धक्कामुक्की

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com