काठमाडौ भदौ १२ । सुनचाँदीको भाउ आज बढेको छ ।सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेर १ लाख ११ हजार ७ सय रुपैयाँ पुगेको छ ।हिजो सुनको भाउ तोलामा १ लाख ११ हजार १ सय रुपैयाँ थियो ।यस्तै, आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर एक हजार चार सय ६५ रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्