ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

४७ दूरसञ्चार कम्पनीले रोयल्टी र ग्रामीण विकास कोषमा रकम जम्मा गरेनन्


एबीसी न्यूज

काठमाडौं,२५ साउन । ४७ वटा दूरसञ्चार कम्पनीले रोयल्टी र ग्रामीण विकास कोषमा रकम जम्मा गरेका छैनन्।

दूरसञ्चार सेवा प्रदायकले आर्थिक वर्ष २०७९र७९ मा आर्जन गरेको कुल आम्दानीको ४ प्रतिशत र ग्रामिण विकास कोषमा २ प्रतिशत रकम जम्मा नगरेका हुन्।

रोयल्टी रकम र ग्रामीण दूरसञ्चार विकास कोषमा राष्ट्रिय सञ्जाल भएका सेवा प्रदायक र क्षेत्रीय सेवा प्रदायकले तिरेका छैनन्।

आर्थिक वर्ष वित्तीय विवरणसहित २०७९ पुस मसान्तभित्र दाखिला गर्नुपर्नेमा पटक पटक ताकेता गर्दा समेत नगरेको दूरसञ्चार प्राधिकरणले जनाएको छ।

‘बक्यौता रकम २०८० साउन मसान्तभित्रमा सेवा प्रदायकको नाम र आर्थिक वर्ष समेत स्पष्ट खुल्नेगरी तोकिएको बैंक खातामा थप दस्तुर सहित दाखिला गरी त्यसको सक्कल भौचर संलग्न गरी पेश गर्नू,’ प्राधिकरणले भनेको छ।

निर्धारित समयभित्र रकम दाखिला नगरेमा नियमानुसार कारबाही अगाडि बढाइने प्राधिकरणले जनाएको छ।

क्लासिटेक प्रालि, सुविसु केवल नेट, मर्केन्टाइल कम्युनिकसेन, म्याक्स नेट सोलुसन, ब्रोडलिंक नेटवर्कसहित ४७ दूरसञ्चार सेवा प्रदायकले रोयल्टी र ग्रामीण कोष तिरेका छैनन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com