काठमाडौं, २२ साउन । संसद्को गतिरोध अन्य गर्न सभामुख देवराज घिमिरेले आह्वान गरेको बैठक पुनः दिउँसो साढे ३ बजे बस्ने गरी सकिएको छ ।
सिंहरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेता सहभागी थिए ।
एमालेले सुन तस्करी प्रकरणमा छानबिन समिति गठनको माग गर्दै आइरहेको छ । तर समिति बनाउन सरकार तयार छैन ।








प्रतिक्रिया दिनुहोस्