काठमाडौं, २१ साउन । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सकिएको छ । आइतबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सम्बोधनसँगै बैठक सकिएको हो ।
समापनका क्रममा केन्द्रीय सदस्यहरूले श्रद्धेय अध्यक्ष कमरेड प्रचण्ड – लालसलाम, लालसलामुको नारा लगाएका थिए ।
बैठक समापन गर्दा महासचिव देव गुरुङले केही नारा लगाएका थिए । जसमा केन्द्रीय सदस्यले सामूहिक रूपमा जिन्दावादु भनेका हुन् ।








प्रतिक्रिया दिनुहोस्